(चाहाना सकियो बहाना सकियो)---2
जब उसको मेरो नजरको निसाना सकियो
जब देखि उसको र मेरो सिमाना सकियो
(चाहाना सकियो बहाना सकियो)---2
सधै म यी ताराहरुको बिचमा उसैलाई खोज्दथे
भुलेर आफु हिड्ने दोबाटो उसलाई सोच्दथे
अब एक्लै टोलौनु बहाना सकियो
(चाहाना सकियो बहाना सकियो)---2
एकैछिन रमाउन खोज्दथे म भुलाई एक्लोपन
तर खै सहारा बिना कसोरी रमाउथियो यो मन
सम्झेर एक्लै रुनुको बहाना सकियो
(चाहाना सकियो बहाना सकियो)---2
अब उसको मेरो नजरको निसाना सकियो
जब देखि उसको र मेरो सिमाना सकियो
(चाहाना सकियो बहाना सकियो)---2
जब उसको मेरो नजरको निसाना सकियो
जब देखि उसको र मेरो सिमाना सकियो
(चाहाना सकियो बहाना सकियो)---2
सधै म यी ताराहरुको बिचमा उसैलाई खोज्दथे
भुलेर आफु हिड्ने दोबाटो उसलाई सोच्दथे
अब एक्लै टोलौनु बहाना सकियो
(चाहाना सकियो बहाना सकियो)---2
एकैछिन रमाउन खोज्दथे म भुलाई एक्लोपन
तर खै सहारा बिना कसोरी रमाउथियो यो मन
सम्झेर एक्लै रुनुको बहाना सकियो
(चाहाना सकियो बहाना सकियो)---2
अब उसको मेरो नजरको निसाना सकियो
जब देखि उसको र मेरो सिमाना सकियो
(चाहाना सकियो बहाना सकियो)---2
Hi can yo provide me TRACK of this song plz................
ReplyDelete